पुस ४ ।गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य चारजना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा रेसुङ्गा नगरपालिका(१२ छापका ३० वर्षका तेजबहादुर राना रहेका प्रहरीले जनाएको छ ।
रिडी(तम्घास सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ भँगारीमा लु १ घ २७४३ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय