BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पौष २ । ललितपुरमा रहेको महालक्ष्मी विकास बैंकमा अनियमिततामा भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छानबिन सुरु गरेको छ । बैंकको कर्जा प्रवाहमा ठूलो हिनामिना गरेको उजुरीका आधारमा सीआईबीले छानबिन सुरु गरेको हो ।
कमसल धितोमा धेरै कर्जा प्रवाह भएको खुलेपछि छानबिन सुरु गरिएको सीआईबीका एक अधिकारीका बताए । उनका अनुसार सुन धितो राखेर १२ करोड कर्जा प्रवाह गरिएको र सोही रकममा अनियमितता भएको पाइएको छ । सीआईबी स्रोतका अनुसार कमसल धितोमा कर्जा लिने तीनजना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा बैंकमा कार्यरत कर्मचारीसमेत तानिने सम्भावना रहेको सीआईबीका एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय