२०१९ को ‘मिस वर्ल्ड’मा उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी मा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ यतिबेला फुर्सदमा छिन् । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठको शिरमा लगाइदिएपछि अनुष्का हिडेन ट्रेजरबाट छुट्कारा पाएकी छिन् ।

नारीको शारीरिक संरचना प्राकृतिकरुपमा सुन्दर हुन्छ त्यसैले सौन्दर्य प्रतियोगिताहरुमा शारीरिक सुन्दरता मात्र नभई व्यक्तित्व , बुद्धि, प्रतिभा, र जवाफ समेतको जाँच गर्ने गरिन्छ ।

सौन्दर्य प्रतियोगिता भन्नाले प्राय संधै महिला र किशोरीहरुको लागि मात्र भन्ने बुझिन्छ तर हाल केही समय यता पुरुष वा केटाहरूको लागि यस्ता प्रतियोगिताहरु गरिन्छ तर यसलाई शारीरिक प्रतियोगिता भन्ने गरिन्छ । बिश्वभरबाट छानिने हरेक प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय