चितवनको नारायणगढस्थित शहीदचोकबाट  एक युवक पहेलो ज्याकेट लगाएका र खैरो झोला बोकेका उनी बिहान ८ बजे पदमपुरबाट शहीदचोकमा गाडीबाट उत्रिय पछि हराएका छन् । वर्ष २२ का बालकृष्ण लामिछाने शनिबार बिहान ८ बजेदेखि सम्पर्क बिहीन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तल देखाइएको हुलियामा रहेकोे साथै खैरो रङको झोला बोकेको आफ्नो नाम ठेगाना बताउन नसक्ने केटा चितवन सहिद्चोक बाट बिहान करिब 8 बजेदेखी हराइरहेको हुँदा कसैले फेलापार्नु भएमा नजिकैको प्रहरी कार्यालयमा अथवा सम्पर्क नम्बर 9845077327 वा 9845654145 मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय