मंसिर२६ । कास्कीको पोखरामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका(१० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनीमा मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.