काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९४ हजार ७४४ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितको संख्या ६ करोड ७२ लाख १० हजार ७७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ७०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख ४० हजार ७७७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय