मंसिर २३। रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार पाल्पाको रामपुर–४ का ६३ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको हो । ।
मंसिर ६ गते अस्पताल भर्ना भएका उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय