मंसिर २२ । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ ।
उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
८५ वर्षका थापालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.