प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष एंव पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक  सञ्जालमा फेसबुकमा पोष्ट गरेका छन्।

नेकपाभित्र विवाद चुलिएका बेला  आइतबार बिहान थापाले केही वर्षअघि  भाइरल भएको उक्त तस्बिर पोष्ट गरेका हुन्।

थापाले उक्त तस्बिर वामदेवबारे धेरै कुरा बताउने अर्थमा क्याप्सन लेखेका छन्-को कस्तो?तस्बिर काफी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय