BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

बलिउडका गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले वैवाहिक जीवनको सुरुवात गरेका छन्।

मंगलबार आदित्यले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग सात फेरो लिएका हुन्।आदित्यको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। उनका शुभचिन्तकहरुले तस्बिरहरुमाथि प्रतिक्रिया व्यक्ति गर्दै दुवै जोडी मिलेको प्रतिक्रिया दिएका छन्।

आदित्य र श्वेता दुलाहा दुलहीको पोशाकमा निकै सुन्दर देखिएका छन्। आदित्यले गुलाबी रंगको स्कार्फ, क्रिम कलको शेरवानीमाथि दुपट्टा लगाएका छन्। श्वेताले भने पिंक र क्रिम कलरको लेहंगा लगाएकी छन्।आदित्य र श्वेता लामो समयदेखि प्रेम सम्बनधमा थिए। दुवैले ‘सापित’ नामक चलचित्रमा एकसाथ काम समेत गरेका थिए। उक्त फिल्मको निदृेशन विक्रम भट्टले गरेका थिए।
विवाहमा आदित्य र श्वेताका निकट साथीहरु र नातेदारहरुलाई मात्र निमन्त्रणा गरिएको थियो।

Aditya Narayan wedding photos

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय