नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेको बताएका छन् । उनले नेताहरूले विश्वास गुमाउँदै गएको पनि जनाए ।

आज (बिहीबार) अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले दसैं, तिहार, छठलगायत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘नेताहरूले विश्वास गुमाउँँदै गइरहेको कुराले मलाई नै चिन्तित बनाएको छ,’ उनले भने, ‘आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरूको मन जित्न सक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय