काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझन्डा देखाइएको छ ।
एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनलाई कालोझन्डा देखाइएको हो । नेकपा महासचिवसमेत रहेका पौडेललाई आफ्नै कार्यकता वा कांग्रेस कार्यकर्ता कसले कालोझन्डा देखाएको हो भन्ने खुल्न सकेको छैन ।