BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार (आज) बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी बैठकबाट बाँडफाँड हुने बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा शुक्रबार भारत जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षीसँग भेटवार्ता गर्नेछन् ।

शनीबार नै दुई देशका प्रधानमन्त्रीबाट जनकपुर जयनगर रेलसेवा समेत उद्घाटन गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय