BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

 पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ ।

विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाईरहेको बेला सत्ता साझेदार मुत्ताहिद क्वामी मुभमेन्ट विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो ।

पाकिस्तान पिपुल्स पार्टी नेतृत्वको विपक्षी मोर्चा र एमक्युएमबीच मंगलबार राति सहमति भएको हो ।

एमक्युएमसँगको सहमति लगत्तै पीपीपीका नेता विलावाल भुट्टो जर्दारीले इमरान खानको सरकार ढल्ने निश्चित भएको बताएका छन् ।

सन् २०१८ देखि सत्तामा रहँदै आएको खान नेतृत्वको पाकिस्तान तेहरिक पार्टीको सरकार विरुद्ध भोलि पाकिस्तानको नेशनल एसेम्ब्लीमा अविश्वास प्रस्ताव पेश हुँदैछ । ३४२ सदस्यीय पाकिस्तानी तल्लो सदनमा विपक्षी मोर्चासँग १७७ मत पुगेको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय