BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

बहुचर्चित अमेरिकी सहायता नियोग मिलेनिमय च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रतिनिधिसभाबाट आजै अनुमोदन हुने भएको छ ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छलफलबाट यस्तो सहमति जुटेको काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

‘एमसिसी सम्झौतासँगै व्याख्यात्मक टिप्पणी राखेर सरकारले पेश गरेपछि संसदबाट अनुमोदन हुन्छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘आजकै दोस्रो संसद बैठकको सेसनमा एमसिसी अनुमोदन हुन्छ ।’

आजै सत्तारूढ गठबन्धनको अर्को प्रमुख घटक माओवादी केन्द्रले एमसिसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय