BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने चेतावनी दिएका छन् ।

युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै रहेको भन्दै रुसमाथि थप कडा प्रतिबन्ध लगाइने बताए ।

बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने आशङ्का गरेका छन् ।

युक्रेनमा फसेका अमेरिकी नागरिकको सुरक्षा अहिले अमेरिकाको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय