BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज दुई खेलहरू हुँदै छन् । अन्तिम १६ को पहिलो लेगको खेलअन्तर्गत आज साविक विजेता चेल्सीसहित चार टिम प्रतिस्पर्धामा छन् ।

इङ्ग्लिस क्लब चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा फ्रेन्च च्याम्पियन क्लब एलओएससी लिलेसँग खेल्दै छ । यो खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ ।
यस्तै, अर्को खेलमा इटालियन क्लब युभेन्टस र स्पेनको भिल्लारियलले खेल्दै छन् । राति १ः४५ बजे नै हुने यो खेल भिल्लारियलको मैदान एल मड्रिगलमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय