BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक अहिले जारी छ ।  नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बसेको हो ।

सत्ता साझेदार दलमध्ये तीन दलका ९८ जना सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि यसै बिषयमा छलफल गर्न बैठक बसेको हो ।

महाअभियोग प्रस्ताव पारित हुन प्रतिनिधि सभाका दुई तिहाई  सांसदको आवश्यकता पर्दछ ।

यसका साथै पछिल्लो समय पेचिलो बन्दै गएको एमसिसी पनि आजको छलफलको विषय बन्ने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय