प्रदेश १ बाट राष्ट्रियसभाको खुलातर्फ सत्ता गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । सत्तागठबन्धनका उम्मेदवार र एमाले उम्मेद्वारको बराबरी मत आएपछि गोला तानिएको थियो ।
गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको समान ४ हजार ४ सय ८८ मत पाएका थिए । गोला तान्दा बस्नेत बिजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.