BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काठमाडौँ नयाँ बसपार्कमा ३२ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई गएराति पक्राउ गरेको छ ।

सिसिटिभी फुटेजका आधारमा आरोपी फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपीले पटक–पटक ती महिलामाथि बलात्कार गरेको प्रहरीको भनाइ छ । महिलाको अवस्था सामान्य छ ।
पीडित महिलाले हिजो आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । घटनामा संलग्न दुई जना अझै फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय