BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

मंसिर १ गते । सर्वोच्च अदातल परिसरमा आज पनि कानुन व्यवसायीले प्रदर्शन गर्नुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिनुभएको हो ।
नेपाल बार एशोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले राजीनामा माग्दै कात्तिक पहिलो सातादेखि प्रदर्शन गर्दै आउनुभएको छ ।
यता, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै प्रदर्शनरत पक्षलाई सम्वादमा आउन आह्वान गर्नुभएको थियो । तर, बारले उहाँसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय