BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

सत्ता गठबन्धनका पाँच दलले राष्ट्रियसभा, सङ्घीय संसद् र प्रदेशसभाको उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् ।

गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले उपनिर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आउँदो माघ ५ गतेभित्र राष्ट्रियसभाका २० सिटका लागि निर्वाचन हुँदैछ । माघमै प्रतिनिधिसभाको चार तथा प्रदेशसभाको रिक्त १८ सिटका लागि उपनिर्वाचन गर्ने तयारी भइरहेको छ ।

वर्तमान सरकार सञ्चालनसँगै आगामी दिनमा समेत पाँच दल सहमतिका आधारमा अघि बढ्न तयार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय