BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

भारतीय प्रान्त उतरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक ठूलो घोषणा गरेका छन्। अब फैजाबाद रेलवे जंक्शन अयोध्या केन्टको नामले चिनिनेछ।

यसअघि योगी सरकारले फैजाबाद जिल्लाको नाम बदली गरी अयोध्या गरेको थियो। मुख्यमन्त्री कार्यालयको ट्वीटर ह्याण्डलबाट ट्वीट गरी यो जानकारी दिइएको छ।

यसपछि ट्वीटरमा मानिसहरूले बधाई दिइरहेका छन् भने केहीले अलीगढ़ जिल्लाको नाम समेत बदली गर्न मागे पनि उठाइरहेका छन्।

ज्ञात होस्, अलीगढ़को नाम हरिगढ़ राख्ने माग पहिलेदेखि नै उठिरहेकोछ। यसअघि योगी सरकारमा इलाहाबादको नाम बदली गरी प्रयागराज गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय