BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

रामानन्द सागर पौराणिक कार्यक्रम ‘रामायण’मा रावणको महत्वपूर्ण भूमिका निभाएका वरिष्ठ अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उनको मङ्गलबार राति हृदयघातका कारण मृत्यु भएको भारतीय मिडियामा उल्लेख छ । एक रिपोर्टका अनुसार अभिनेता त्रिवेदी लामो समयदेखि अस्वस्थ थिए र उनी हिँड्न पनि सक्दैन थिए ।

‘सन्तु रङ्गिली, देश रे जोया दादा परदेश जोया, पराया धन’ जस्ता थुप्रै हिट फिल्म दिएका त्रिवेदीले  सर्वश्रेष्ठ अभिनयका लागी गुजरात सरकारबाट सम्मानित सात अवार्ड पाएका थिए ।

उनले सामाजिक र पौराणिक विधाहरूमा हिन्दी र गुजरातीसहित तीन सयभन्दा बढी फिल्महरूमा अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय