हिजो करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको मतगणना सकीयको छ ।नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकाेटा बिजयी भय ।
नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका थिए । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको थियो।
अहिले मतगणनाको काम सकीयको छ । जसको ताजा परिणाम यस प्रकार रहेको छ ।
सभापतिः
रुपनराज घिमिरेः १६८
प्रल्हाद सापकोटाः २४६
उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः २०० (बिजयी)
अपिल अधिकारीः २४८ (बिजयी)
सापकोटा प्यानलबाटः
केदारमान बाइवाः १८१
शिवकान्त पौडेलः १६९
सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः २५९ (बिजयी)
दिपन्द्र श्रेष्ठः १८३
सापकोटा प्यानलबाटः
तिर्थराज सुवेदीः १८७ (बिजयी)
विरेन्द्र चौधरीः १५४
सह-सचिव:
घिमिरे प्यानलबाट:
रामचन्द्र पाैडेल: २०५ (बिजयी)
चन्द्रमाया चाैधरी: १८५
सापकोटा प्यानल:
गाेबिन्द भट्टराई: १८४
अमृत मल्ल: १९४ (बिजयी)
खसआर्य खुल्ला
असिम गिरि २५३ निर्वाचित
इन्द प्रसाद रिमाल( बलराम ) १७५
ध्रुव प्रसाद न्यौपाने १४६
दिनेश अधिकारी २२७ निर्वाचित
लोकनाथ पौडेल २१२ निर्वाचित
धनप्रसाद अधिकारी १५९
अशोक पोख्रेल १९५
केशवराज पाण्डे २३५ निर्वाचित
जनार्दन सिंखडा २०७ निर्वाचित
निरज अधिकारी २१७ निर्वाचित
रामकृष्ण पन्त १७२
रामचन्द्र दवाडी २१४ निर्वाचित
सन्जिव बस्नेत १९२
हरि लामिछाने २४४ निर्वाचित
आदिवासी जनजाति खुल्ला
कृष्ण बहादुर गुरुङ २४६ निर्वाचित
भोज बहादुर थापा मगर २१६
कृष्ण गोपाल श्रेष्ठ ३४० निर्वाचित
ओम प्रकाश श्रेष्ठ दिपु ३४१ निर्वाचित
जित बहादुर स्याङ्तान २३९ निर्वाचित
दलित महिला
पुर्णिमा नेपाली १६०
लक्ष्मी वि क २२२ निर्वाचित