BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

चितवन ।२१भाद्र रत्ननगर,
नेपाली काग्रेस रत्ननगर ११ को सभापति पदमा  कुल बहादुर गुरुङ्ग  निर्विरोध निर्वाचित भएको छ । आज सम्पन्न निवार्चन मार्फत सभापति मा कुल बहादुर गुरुङ्ग उपसभापतिमा भुवनलाल श्रेष्ठ ,कृष्ण बहादुर कोईराला,सचिवमा अर्मिला अधिकारी र कृष्ण प्रसाद चापागाई,सहसचिवमा सन्देश घिमिरे र रुपक ढकाल निर्वाचित भएका छन ।


यसै गरि खुल्ला सदस्यहरुमा तिलक भट्ट,सोम बहादुर श्रेष्ठ ,सरोज अर्याल, शिव प्रसाद पौडेल ,राज रेग्मि,दुर्गादत्त न्युरे ,कृष्ण प्रसाद सापकोटा र भिम वहादुर स्याङतान साथै आदिवासी जनजाती तर्फ अजय लामा,महिला तर्फ शान्ता थापा मगर खुल्ला महिला तर्फ उमादेवी पौडेल ,रविकला भण्डारी निरा के सि र अर्चना दुलाल दलित तर्फ विशाल विक ,खस आर्य तर्फ शुसिल न्यौपाने ,रोशन ढकाल शुसिला कडेल पौडेल निर्वाचित भएका छन । सल्लाहकार समितीमा श्री बिकशचन्द्र न्यौपाने, प्रमोद कुमार पौडेल तिलक बहादुर घिमिरे र भोज बहादुर थापा चयन हुनु भएको छ ।

यस्तै गरि आज भएको निर्वाचन ले नेपाली काग्रेसको १४आ्र महाधिबेशनको लागी प्रतिनिधी समेत निर्विरोध चयन गरेको छ । निर्वाचनले वडा क्षेत्रिया प्रतिनिधीको लागी दिपक राज पौडेल ,किशोरचन्द्र घिमिरे, भिम प्रसाद ढकाल ,परशुराम तिवारी ,बाबुराम बजगाई विष्णु प्रसाद ओझा ,दिपकचन्द्र घिमिरे ,सुवास सुवेदी विरवहादुर श्रेष्ठ,र शशिभक्त न्यौपाने निर्वाचित भएका छन यस्तै महिलातर्फ सकुन्तला पोख्रेल , गोमा अधिकारी,यसोधा अधिकारी ,सपना सुनार,दिव्य ढकाल र खसआर्य तर्फ सुर्यकान्त पौडेल ,बुद्दिराज ओझा ,विनोद न्यौपाने ,खसआर्य महिला तर्फ शुशिला घिमिरे ,शान्ति ओझा ,आदिवासी जनजाती तर्फ गोविन्द स्याङतान ,महिला तर्फ तुलसी माया श्रेष्ठ र दलित तर्फ सुमित्रा दर्जि परियार निर्विरोध निवार्चित भएका छन । निर्वाचन अधिकृत दयाराम ढकालको नेतृत्वमा रत्ननगर नगरपालिका कार्यलय वार्ड नं ११ को निर्वाचन सफलतापुर्वक सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय