ईश्वर राना
तनहु १९,आँबुखैरनी गाउपालीका मा रहेका नेकपा एमाले का १२ जना जनप्रतिनीधी हरु सबै जना एमाले मा नै रहेका छन |आज एक कार्यक्रम बिच सबै जनप्रतिनीधी हरु आफुहरु मुल पार्टी एमाले मा नै रहेको घोषणा गरेको छन ।
क. मिना अधिकारी को अध्यक्षतामा क.एक बहादुर राना मगरको प्रमुख अतीथी क.केदार सिग्देल, क.भगवती न्यौपानेको विशिष्ट अतीथी भएको कार्यक्रम मा नेकपा एमाले आबु खैरेनी गाउँ कमिटीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम समेत सम्पन्न भएको हो।