BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

रुपन्देहीकाे दानाे नदीकाे बाढीमा परेर एक युवक बेपत्ता भएका छन् ।

बाढीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्न नदीमा पसेका रुपन्देहीकाे समरीमाई गाउँपालिका-३ भटाैलीका २१ वर्षीय बब्लु लाेध बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान साढे ५ बजे बुबा राजेन्द्र लाेधसँगै दाउरा भेला गर्न गएका बब्लु बाढीमा परी बेपत्ता भएकाे सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले जानकारी दिए ।

दाउरा भेला गर्ने क्रममा बाढीमा परी बेपत्ता भएपछि उनकाे खाेजी तीव्र पारिएकाे इलाका प्रहरी कार्यालय मर्चवारले जनाएकाे छ । प्रहरी टाेली र स्थानीयबासीहरू खाेजीमा जुटे पनि उनकाे पत्ता नलागेकाे प्रहरीले जनाएकाे छ ।

बिहीबार रातिदेखि देशका विभिन्न स्थानमा भएकाे अविरल वर्षाका कारण धेरै खाेला तथा नदीमा बाढी आउने क्रम बढ्दाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय