BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

प्रस्तावित: नेकपा एकीकृत समाजवादी दलका नेताहरु जोसजाँगरका साथ निर्वाचन आयोग पुगेका छन् । सोमबारदेखि चन्द्रागिरि रिर्सोटमा बसेर दल सिन्द्धान्त बनाइरहेका समाजवादी दलका नेतहरू बुधबार भने एकाएक पर्यटन बस चढेर आयोग पुगेका हुन् ।

बुधबार निर्वाचन आयोगमा सबैभन्दा पहिले पुग्ने नेतामा रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठलगायत नेताहरू छन् । निर्वाचन आयोगले दिएको समयअनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय