BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अङ्कले गिरावट आएकाे छ । मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजार दोहोरो अङ्कले घटे पनि कारोबार रकमले भने अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ ।

आइतबारको सेयर कारोबार रकमले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको हाे । आज दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको हो ।

आइतबारको कारोबारमा सबैभन्दा बढी नेपाल बैङ्कको एक अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रो अपि पावरको कारोबार भएको छ ।

​​​​​​​१३ मध्ये तीन वटा समूहमा हरियाली देखिएको छ । तीन कम्पनीको भाउ बढेर सर्किट ब्रेकर लागेको छ । सर्किट लाग्ने कम्पनीमा खानीखोला हाइड्रोपावर, युनियन लाइफ इन्सुरेन्स, जीवन विकास लघुवित्त छन् ।

​​​​​​​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय