मदागास्कार , अफ्रिका ।
गैरआवासीय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दान बहादुर थापा निर्बिरोध चयन भएका छन । कार्यसमितिको उपाध्यक्षमा सुबाश आले मगर र आङ्ग गेल्जी शेर्पा , महा सचिवमा पेम्बा शेर्पा , सचिवमा मन कुमार घर्ती मगर , कोषाध्यक्षमा भरत राज आचार्य , सहकोषाध्यक्षमा गुरुङ्ग दमाई , युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित हुनु भएको छ ।
त्यसै गरि बरिष्ठ सल्लाहाकारमा शिव राज कंडेल , रमेश राई र चन्द्र बहादुर खड्का रहनु भएको छ ।

कार्य समितिको सदस्यहरुमा राम कुमार राई , मार्क गुरुङ्ग , कर्ण शेर राई , बिर बहादुर मगर , पूर्ण बहादुर खड्का , तेज बहादुर कार्की , चन्द्र बहादुर खड्का , धन राज सावा लिम्बु , बुलन गुरुङ्ग निर्वाचित हुनु भएको छ ।
संघको बर्षिक साधारणसभाको अनुगमन कर्ता पुर्व अध्यक्ष शिव राज कंडेल हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय