BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

रवि रोषी, चितवन ।
बिगत लामो समय देखि अमेरिका बस्दै आउनुभएका युगल गौतम तथा युगारिका गौतम बाट चेपाङ संरक्षण केन्द्रमा रही शिक्षार्जन गरिरहेका बिध्यार्थीहरुको लागि आज स्टेशनरी प्रदान गरिएको छ ।
४० हजार वरावरको स्टेशनरी सामानहरु चेपाङ बालबालिकाको मनोरन्जन तथा स्वास्थ्यको लागि भनी प्रदान गरेका हुन् ।
पन्चकन्या मावी जिरौनाका शिक्षक तीर्थराज सुवेदीको पहलकदमी मार्फत लक्ष्मी गौतम, कलावती गौतम सुवेदी, सावित्रा पौडेल, विश्वराज पान्डे, सार्थक पान्डे सबैले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।

सहयोगदाता सबैलाई केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष शर्माले सो सहयोग ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय