BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

डेनमार्क युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो क्वाटरफाइनल खेलमा  चेक रिपब्लिकमाथि जित निकाल्दै डेनमार्क अन्तिम चारमा प्रवेश गरेको हो ।

डेनमार्कका लागि थोमस डेलाने र कास्पर डुल्बर्गले गोल गरे ।  खेलको पाँचौं मिनेटमा थोमसले अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
४२ औं मिनेटमा कास्परले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफ २–० ले पछि परेको चेक रिपब्लिकले खेलको ४९ औं मिनेटमा एक गोल फर्कायो । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।  तर बाकीँ समयमा गोल हुन नसकेपछि डेनमार्कले बाजी मारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय