BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

रवि रोषी, चितवन ।
नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखा, पुर्वी चितवन बिपद ब्यवस्थापन समिती बाट कयर खोलाको तीरमा बस्दै आएका पुर्ण चौधरीलाई सहयोग प्रदान गरेको छ ।

रत्ननगर नगरपालिका वडा नं. १४ गैरी गाउँमा बस्दै आएका पुर्ण चौधरीको घरमा असार १७ गते बिहान बाढी पसेपछी शारिरीक तथा मानसिक अशक्त श्रीमती र ३ सनातनलाई सुरक्षित स्थानमा राखी सहयोगको याचना गर्दै आइपुगेका चौधरीलाई सामाजिक अभियन्ता तथा रत्ननगर नेवाज मल्टी प्रपोज सोसाइटी नामक संस्थाका अध्यक्ष तथा CRC Nepal का महासकिव देवेन्द्र कुमार श्रेष्ठको पहलकदमीमा सो सहयोग जुटेको हो ।

श्रेष्ठको अनुनयमा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाका अध्यक्ष गोविन्द श्रेष्ठ तथा पुर्वी चितवन बिपद ब्यवस्थापन समिति द्वारा दुई थान कम्मल, खाना पकाउने भाँडाकुंडाहरु, नुहाउने साबुन तथा त्रिपाल प्रदान गरेको थियो ।

यस अघि पनि चौधरीलाई रत्ननगर नेवाज मल्टी प्रपोज सोसाइटीले खाध सामाग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय