बालकृष्ण खनाल
( बाढी विशेष )

कतै आकाश आँसु बनेर मानव वस्तीहरूमा खसिरहेकाे देखिन्छ
कतै आकाश बाढी बनेर गरिबको झुपडीमा पसिरहेकाे देखिन्छ
आक्रान्त भएको छ हाम्राे देश यति बेला ,बाढी पहिराेले जताततै
जनता निरीह बनेर उद्दार र राहतकाे पर्खाइमा बसिरहेको देखिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय