बालकृष्ण खनाल

मान्छे बेरोजगार छ तैपनि खई काँहाँबाट पिएर आउँछ
भट्टी छिर्छ घर बिर्सन्छ टन्न दुई चार बाेतल दिएर आउँछ
थाहा छ उसलाई घरमा अन्नकाे दाना छैन खानका लागि
बुद्धु अझ उल्टै झन बाहिरबाट पाहुना पाे लिएर आउँछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय