BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं, २२ कार्तिक । काठमाडौंको माईतीघरमा बलात्कार विरुद्धमा आज कालो पहिरनमा उपस्थित युवाको जमातले प्रदर्शन गरेका छन् । उनीहरुले सडकमा बसेर युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक, नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएकाहरुले ‘नो मिन्स, नो’, ‘बलात्कारीको लिङ हुँदैन्’, ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, ‘तिम्रो बाटोमा बलात्कारी’, ‘हामी चुप कहिलेसम्म’, ‘बलात्कार बन्द गर’ ‘लगायतका नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय