काठमाडौं, २२ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न आएका सचिवालयका पाँच जना सदस्यहरुलाई पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न आएका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग ओलीले पार्टीभित्र गुटबन्दी गर्ने काम तत्काल बन्द गर्न आग्रह गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय