बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यप अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि अनुराग मुम्बईको एक अस्पतालमा भर्ना भएका हुन् ।

मुटुमा केही अवरुद्ध भएपछि अनुरागको एन्जियोप्लास्टी सर्जरी गरिएको भारतीय मिडियामा उल्लेख छ । सर्जरीपछि उनको स्वास्थमा सुधार आउदै गरेको अनुरागका प्रवक्ताले जानकारी गराए । एक हप्ता घरमै आराम गरेपछि मात्र अनुराग काममा फर्किने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय