ना ८ ख ५८७५ नम्बरको टिप्परले आज बिहान ना ५१ प ९६०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक खैरहनी नगरपालिका वडा नम्बर १ निवासी अन्दाजी ५५ बर्षका दिलकुमार राना मगरको मृत्यु भएको हो । टिप्पर र टिप्परचालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।

खैरहनी नगरपालिका वडा नम्बर १ लदरी पुलमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको टिप्परले सोहि दिशाबाट आउदैं गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय