BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

काठमाडौं, १४ कार्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीतालाई श्वाँसप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ। दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं ल्याईएको शरद रेग्मीले जानकारी दिए ।
हाल उनलाई काठमाडौंको थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । सीतालाइए निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। महरा परिवार निकटका अनुसार सीताले केही वर्ष पहिले छातीको शल्यक्रिया गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय