BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

साउदी अरेबिया, कार्तिक ७ । साउदी अरेबियाबाट कोरोना भाइरस र अन्य कारणले अलपत्र परेका नेपाली चार्टड उडानबाट हालसम्म १७ हजार २१ जना फिर्ता भएका छन्। साथै ९८ शव पनि फिर्ता भएको छ।

स्वदेश फिर्ताको लागि तयार रहेका नेपालीलाई सहजीकरण गरी दुतावासको सहयोगमा साउदीबाट अक्टोबरको लागि ३४ चार्टड उडानको व्यवस्था गरिएको छ।

उडान नेपाल एरलाइन्स र हिमाल एरलाइन्सले गर्नुको साथै नियमित रूपमा ट्रान्जीट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा, सलाम एरलाइन्सलेसमेत आफ्नो उडान चालु गरेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय